Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन तोलामा पाँच सय घट्यो


सुन तोलामा पाँच सय घट्यो

काठमाडौ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा पाँच सय रुपियाँले घटेर एक लाख ५० हजार दुई सय रुयियाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि शुक्रबार सुन तोलामा एक लाख ५० हजार सात सय रुपियाँमा बारोबार भएको थियो । यस्तै, आइतबार चाँदी तोलामा २५ रुपियाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ७९० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा एक हजार ८१५ रुपियाँमा कारोबार भएको थियो ।