Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

के एनड केजी विश्वजित जेभीलाई सडकमा धुलो गरेको भन्दै महानगरको ५० हजार जरिवाना


के एनड केजी विश्वजित जेभीलाई सडकमा धुलो गरेको भन्दै महानगरको ५० हजार जरिवाना

काठमाडौं । सडकपेटी निर्माण गर्दा सडकमा धुलो गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक निर्माण कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गराएको छ।काठमाडौं महानगरपालिका– १४ कालीमाटीमा सडकपेटी निर्माण गर्दा ब्यारिकेट नलगाई काम गरी धुलो सडकमा पुगेपछि के एनड केजी विश्वजित जेभीलाई महानगरले जरिवाना गराएको हो। सडकलगायत सार्वजनिक स्थल फोहोर गर्ने व्यक्ति र संस्थाहरूलाई महानगरले यसअघिदेखि नै जरिवाना गराउँदै आएको छ।