Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक १०.१४ अंकले घट्यो


नेप्से परिसूचक १०.१४ अंकले घट्यो

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १०.१४ अंकले घटेको छ । शून्य दशमलव ३७ प्रतिशतले घटेर २७०४.७० विन्दुमा बन्द भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढ्यो भने १४५ कम्पनीको घट्यो । १३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ५७ हजार ५८५ पटकको किनबेचबाट ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच भए । बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बिमा, लघुवित्त, नीर्जिवन बिमा, अन्य र ट्रेडिङ उपसमूह घटे । म्युचअल फन्ड स्थिर रहे । फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र उत्पादन तथा प्रशोधन मात्रै बढे ।