काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । प्रोस्टेटसम्बन्धी उपचारका लागि उक्त अस्पतालमा भर्ना गरिएको हो । राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना