Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पुर्वराजाको समर्थनमा आइतबार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोका विषयमा राप्रपा बोल्यो


पुर्वराजाको समर्थनमा आइतबार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोका विषयमा राप्रपा बोल्यो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागतका लागि आइतबार भीडमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको विषयमा राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले गम्भीर आरोप लगाएका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले आदित्यनाथको फोटो राख्न लगाएका पाइएको सांसदसमेत रहेका शाहीले फेसबुकमा लेखेका हुन्।