Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तरकारी तथा फलफूलको आजको मूल्यसूची


तरकारी तथा फलफूलको आजको मूल्यसूची

काठमाडौं,कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको। जसमध्ये बिहीबार रातो आलु ६२ रुपैयाँ पैसा किन बेच भएको थियो। त्यसैगरी नेपाली गोलभेँडा ठुलो ५४ रुपैयाँ , लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली १२० र मूला ६५ प्रतिकेजी तोकिएको छ।

त्यस्तै भटमासकोशा ७६ रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, लौका ५५ रुपैयाँ, परवर ७६ रुपैयाँ, चिचिन्डो ४५ रुपैयाँ, घिरौँला ८५ रुपैयाँ र पाकेको फर्सी ३५ रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको समितिले बताको छ।