Tuesday, August 19, 2025

२०८२ भाद्र ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनआईसी एशिया बैंकदमार्फत ३०.५२ प्रतिशत लाभांश प्रस्ताव


एनआईसी एशिया बैंकदमार्फत ३०.५२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, भदौ ३१ । एनआईसी एशिया बैंकलले ३०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बिहीबार सम्पन्न बैंकको संचालक समितिको ६२९औं बैठकले उक्त प्रस्ताव परित गरेको हो । बैंकको आर्थिक वर्ष २०७९,८० को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ३०.५२ प्रतिशत अर्थात ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ लाभांश वितरण प्रस्ताव गरेको हो ।

बैठकले उक्त प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनश अर्थात ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ सेयर र १.५२ प्रतिशत नगद लाभांश अर्थात १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ लाभांश कर प्रयोज नार्थ प्रदान गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयर धनीलाई वितरण गरिने बैंकले बताएको छ।