Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शुक्रबार सुनको भाउ स्थिर


शुक्रबार सुनको भाउ स्थिर

काठमाडौं । शुक्रबार सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज पनि हिजोजस्तौ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ७५ रुपैयाँले बढेर दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको दुई हजार ७५ रुपैयाँ कायम भएको थियो ।