Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हिमालयन बैंक नयाँ बानेश्वर शाखा अब कोटेश्वरबाट सेवा प्रवाह गर्ने


हिमालयन बैंक नयाँ बानेश्वर शाखा अब कोटेश्वरबाट सेवा प्रवाह गर्ने

काठमाडौँ । हिमालयन बैंक नयाँ बानेश्वर शाखाले कोटेश्वरबाट सेवा प्रवाह गरेको छ । हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरू मध्ये केहिलाई स्थानान्तरण गरेको हो । जसअनुसार अब सो शाखा स्थानान्तरणपछि आजबाट कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिक सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो ।