Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

परराष्ट्रमन्त्री डा.राणाले नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने


परराष्ट्रमन्त्री डा.राणाले नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको नयाँ दिल्ली आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने भएकी छन् । उनि सो कार्यक्रममा भाग लिन जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ पुगेकी हुन । आज शुक्रवार नयाँ दिल्लीमा नेपाल–भारत आर्थिक सम्मेलन हुँदैछ । राणा आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।