Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाडौं उपत्यका आसपासमा ठुलो धक्का महशुष


चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाडौं उपत्यका आसपासमा ठुलो धक्का महशुष

काठमाडौं । नेपाल—चीन सीमाना तिब्बत दिंगे कान्टीलाई केन्द्रबिन्दु बनाएर आज बिहान भएको भूकम्पका कारण नेपालमा ठुलो धक्का महशुष गरिएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्रायः ठाउँमा धक्का महशुष भएको थियो । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का महशुष भएको छ । बिहानै काठमाडौं तथा आसपास क्षेत्रका मानिसहरु बाहिर निस्कीएका थिए ।