Saturday, July 05, 2025

२०८२ असार २१, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

१०० रुपैयाँमै कम्पनी दर्ता गर्न मिल्ने, नयाँ दर्ता र पुँजी बृद्धि शुल्क पनि खारेज


१०० रुपैयाँमै कम्पनी दर्ता गर्न मिल्ने, नयाँ दर्ता र पुँजी बृद्धि शुल्क पनि खारेज

काठमाडौं। सरकारले न्यूनतम एक सय रुपैयाँ मै कम्पनी दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ।

सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्न लाग्ने शुल्क पनि सरकारले खारेज गरेको छ।

अर्थमन्त्री महतले उक्त शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क अथवा दस्तुर नलाग्ने बताए।