Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा


बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा आएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । आगलागी भरखरै नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ ।