Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सञ्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो नियन्त्रणमा


सञ्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो नियन्त्रणमा

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो नियन्त्रणमा आएको छ । कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार, कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा समेत सल्किन पुगेको थियो । कम्पनीको मुख्य कार्यालय भवन र सञ्चो उत्पादन गर्ने भवन पूर्णरुपमा जलेको छ ।