Saturday, June 28, 2025

२०८२ असार १४, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

भारत कर्नाटकमा आईफोन कारखाना


भारत कर्नाटकमा आईफोन कारखाना

काठमाडौं । अमेरिकन कम्पनी एप्पलका लागि आईफोन उत्पादन गर्ने कम्पनी फक्सकनले अबको आउँने वर्षदेखि भारतको कर्नाटकमा २ करोड बर्सेनी आईफोन उत्पादन गर्ने लक्ष्य गरेको छ । आईफोन उत्पादककर्ता चिनियाँ कम्पनी फक्सकनले कर्नाटकमा आफ्नो कारखाना राखेपछि ५० हजार जनालाई रोजगारी मिल्ने घोषणा कर्नाटक सरकारको अमेरिकी कम्पनी एप्पलका लागि आईफोन उत्पादन गर्ने कम्पनी फक्सकनले आउँदो वर्षदेखि भारतको कर्नाटकमा पनि आईफोन उत्पादन गर्ने भएको छ ।

आईफोन उत्पादककर्ता चिनियाँ कम्पनी फक्सकनले कर्नाटकमा आफ्नो कारखाना राखेपछि ५० हजार जनालाई रोजगारी मिल्ने दाबी कर्नाटक सरकारको दाबी गरेको छ । क्सकनले गत महिनामा मात्रैबैंगलोर नजिकै १२ लाख स्क्वायर किलोमिटर जमिन किनेको घोषणा गरेको थियो ।

कर्नाटक सरकारका अनुसार फक्सकनले १ अर्ब ५९ करोड डलर लगानी गरेको छ ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीले कर्नाटकको कारखानाबाट बर्सेनि २ करोड सेट आईफोन बनाउने लक्ष्य राखेको छ । फक्सकनले भारतकै तमिलनाडुमा कारखाना स्थापना गरेर सन् २०१७ देखि आईफोन उत्पादन गर्दै आएको दाबी छ । क्सकनले गत महिना मात्रै बैंगलोर नजिकै १२ लाख स्क्वायर किलोमिटर जमिन किनेको घोषणा गरेको थियो । कर्नाटक सरकारका अनुसार फक्सकनले १ अर्ब ५९ करोड डलर लगानी गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीले कर्नाटकको कारखानाबाट बर्सेनि २ करोड सेट आईफोन बनाउने लक्ष्य गरेको छ ।