Wednesday, June 18, 2025

२०८२ असार ४, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

पार्टीबाट निष्कासित नेता डा.भीम रावलद्धारा अध्यक्ष ओलीको कडा आलोचना, भनेः मलाई सोधिएको स्पष्टीकरण हो कि दोषपत्र ?


पार्टीबाट निष्कासित नेता डा.भीम रावलद्धारा अध्यक्ष ओलीको कडा आलोचना, भनेः मलाई सोधिएको स्पष्टीकरण हो कि दोषपत्र ?

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । उनले अध्यक्ष ओलीले पार्टीका व्यक्तिगत सम्पत्ती बनाइँ राखेको दावी गरेका हुन । बुधबार काठमाडौं पत्रकार सम्मेलन गर्दै रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने द्विविधामा परेको बताए ।

६ कात्तिकमा स्पष्टीकरण हात पर्‍यो । मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ । हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो,’ रावलले भने, ‘स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो ।

पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ । मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन । म छक्क परेँ ।’ उनले अघि प्रश्न गरेका छन्, ‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र ?