Thursday, June 19, 2025

२०८२ असार ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

काठमाडौं महानगरपालिकामा आज शोक बिदा


काठमाडौं महानगरपालिकामा आज शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिदा दिएको छ । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर्गतका कार्यालयमा शोक बिदा दिइएको हो । कांग्रेसबाट निर्वाचित ५३ वर्षीय रिजालको हिजो बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।