Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पत्रकार महासंघको प्रतिष्ठान प्रदेशबाट केन्द्रीय सदस्यमा शर्मा र ओली विजयी


पत्रकार महासंघको प्रतिष्ठान प्रदेशबाट केन्द्रीय सदस्यमा शर्मा र ओली विजयी

काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा वीरेन्द्र ओली र सविता शर्मा निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रतिष्ठान प्रदेशबाट ओली ४०० मतका साथ विजयी हुन् ।

यसैगरी निर्वाचित अर्का उम्मेदवार सविता शर्माले ४८७ मत पाउँदा उम्मेदवारहरू साहस भट्ट र नरेन्द्र मानन्धर पराजित भए ।