Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जाजरकोटमा ३ मिनेको अन्तरमा दुई वटा भूकम्प


जाजरकोटमा ३ मिनेको अन्तरमा दुई वटा भूकम्प

काठमाडौं । शुक्रबार जाजरकोटमा ३ मिनेको अन्तरमा दुई वटा भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्‍यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा.लोकविजय अधिकारीले बताए । राति जाजरकोटमा ३ मिनेको अन्तरालमा दुई वटा भूकम्प गएका हुन् ।

पोहोर जाजरकोटमा गएको भूकम्पकै अवशेष भए पनि पछि ठूलो जोखिम ल्याउने संकेत हो । उनले नेपालमा भूकम्पीय शक्ति जम्मा भइरहेको बताए । आज गएको भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।