काठमाडौं । ५ वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा अलपत्र विद्युतीय बस आजदेखि आंशिक सञ्चालनमा आउने भएका छन् । एसियाली विकास बैंक (एडिबी)ले पर्यटकको सुविधाका लागि लुम्बिनी विकास कोषलाई यी बस अनुदानमा दिएको थियो । कार्यविधि नभएको भन्दै थन्किएका थिए ।
लुम्बिनीमा विद्युतीय बस आंशिक सञ्चालनमा