Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकको सह–प्रवक्ताको जिम्मेवारी सुमन नेउपानेलाई


राष्ट्र बैंकको सह–प्रवक्ताको जिम्मेवारी सुमन नेउपानेलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकको सह–प्रवक्ताको जिम्मेवारी सुमन नेउपानेलाई दिइएको छ । राष्ट्र बैंकले सोमबारदेखि उनलाई उक्त जिम्मेवारी दिएको हो । राष्ट्र बैंकको गभर्नरको कार्यालयका कामु निर्देशक नेउपानेलाई सह–प्रवक्तासँगै सूचना अधिकारीको समेत जिम्मेवारी दिइएको छ । उनी २०६४ सालदेखि राष्ट्र बैंकमा आवद्द छन् । यसअघि उक्त जिम्मेवारी डिल्लीराम पोखरेलले पाएका थिए ।