Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अब साइन रेसुङ्गा विकास बैंकको मोबाइल एपबाटै रेमिट्यान्स कारोबार गर्न सकिने


अब साइन रेसुङ्गा विकास बैंकको मोबाइल एपबाटै रेमिट्यान्स कारोबार गर्न सकिने


काठमाडौं, भदौ १७ । डिजिटल वालेट आइएमई पेमा अब साइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीले सजिलै क्यास लोड गर्न सक्ने भएका छन्। मोबाइल बैंकिङद्वारा सिधै क्यास डिपाजीट गर्न सकिने आइएमई पेले बताएको छ।

सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सहज बनाउने उदेश्यले बैंक र आइएमई पेबीच सम्झौता भएको छ। आइएमई पे ले क्यासलेस समाज निर्माणमा योगदान दिइदै आएको छ।