चामलको आयात १६ अर्ब रुपैयाँको हाराहारीमा घट्यो
काठमाडौं, श्रावण ११ । गत आर्थिक वर्षमा चामलको आयात आधाले घटेर १६ अर्ब रुपैयाँको हाराहारीमा घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक २०७९,८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपैयाँको चामल मात्र आयात भएको छ । अघिल्लो वर्ष ३० अर्ब ५८ करोड २९ ला...