खेतीको समयमा रासायनिक उपलब्धको माग
काठमाडौं । किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । भेलाको समापन समारोहमा नेकपा एकीकृत समाजवादीका उपम...