भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउदा मौलायो तस्करी
काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि सीमावर्ती क्षेत्रमा प्याज तस्करी मौलाएको छ । भारतको बिहार र बंगाल दुवै राज्यबाट तस्करी भएर प्याज नेपाल आइरहेको प्रहरीले जनाएको छ । भारतीय र नेपाली तस्करको समूहले ठूलो मात्रामा प्याज भित्र्याइरहेको ह...