कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित
कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१—८२ को बजेट प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनअन्तर्गत आज बसेको २१ औँ बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो । सभामुख नन्दा गुरुङले...