जगदम्बा स्टिल उद्योगको बिजुली लाइन काटियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जगदम्बा स्टिल उद्योगमा बिजुली लाइन काटेको छ। स्टिल उद्योगमा गएरातिदेखि बिजुली लाइन काटेको जगदम्बा स्टिलले जनाएको हो । प्राधिकरणले योसहित ६ वटा उद्योगहरूको लाइन काटेको छ। यसअघि रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट,...