गठबन्धनको साझा संकल्प प्रस्ताव सार्वजनिक, कुनै पनि कालखण्डको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गर्ने
काठमाडौं । नयाँ सत्तासमीकरणको पाँच दलिय गठबन्धनले साझा संकल्प सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकी...