साताको पहिलोदिन पनि शेयर बजार बढेन
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब २१.४६ अंकले घटेको छ । यो सँगै समग्र नेप्से परिसूचक १ हजार ८ सय २६.२३ विन्दुमा ओर्लेको छ । गत बिहीबारको तुलनामा यो १.१६ प्रतिशत कम हो । गत साता अधिकांश दिन ऋणात्मक रहेको नेप्सेल...