नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा हडप्ने कोशिस
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा एउटा निजी व्यापारिक कम्पनीलाई ३० वर्षसम्म भोगचलन गर्न दिने तयारीसम्बन्धी थप प्रमाण फेला परेका छन्। इमु प्रोपटिज प्रालिले प्रतिष्ठान प्रमुखका नाममा दिएको निवेदन नै यसको बलियो प्रमाण हो...