डेंगी संक्रमण बढ्दो, ११ जनाको मृत्यु
काठमाडौं । डेंगी संक्रमणले यस वर्ष ११ जनाको मृत्यु भइसकेको छ । उनीहरू सबै धरानका हुन् । मृत्यु भएकामध्ये अधिकतर व्यक्ति दीर्घ रोगी, जटिल स्वास्थ्य स्थिति भएका र बूढापाका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ । धरानस्थित बीप...