अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही
काठमाडौं । टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल ९टुर्गान० ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । पर्यटक प्रहरीसँगको सहकार्यमा सोमबार टुर्गानले काठमाडौंको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कार...