वर्तमान सरकार असंवैधानिक ढंगले बनेको छ, भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको दाबी गरेका छन् । कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।...