एनसेल शेयर खरिद बिक्रीबारे किन बोल्दैन सरकार ? प्रवक्ता शर्माले भनिन् छानबिन समितिको प्रतिवेदन आउन दिनुहोस्
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छन् । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्...