सम्पत्ति शुद्धिकरण निवारण विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत
काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा अध्यक्ष...