एमाले र माओवादीले गलत राजनीतिक संस्कारलाई प्रशय दिदैः डा.मिनेन्द्र रिजाल
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले एमाले र माओवादीले गलत राजनीति संस्कारलाई प्रशय दिइरेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा नेता रिजालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन खोजेको भन्दै त्यसले जनताको मतल...