जीबी राई र रवि लामिछानेले नै टेलिभिजन खोल्ने प्रस्ताव ल्याएः छविलाल जोशी
काठमाडौँ । पूर्व डीआइजी एवम् गोरखा मिडियाका सञ्चालक छविलाल जोशीले जीबी राई र रवि लामिछानेले टेलिभिजन खोल्ने प्रस्ताव ल्याएको बयान दिएका छन् । जिल्ला अदालत कास्कीमा दर्ता भएको अभियोगपत्रका अनुसार उनले आफू र जीवी सुरुमा ५०—५० प्रतिशतको शेरयधनी भए...