साताको दोस्रो दिन नेप्से २२.१४ अंक
काठमाडौँ । साताको दोस्रो दिन नेप्से २२.१४ अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ८० प्रतिशतले बढेको हो । नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढ्यो भने ९२ कम्पनीको सेयर मूल्य घट्यो । ९ कम्पनीको...