पहिलो त्रैमासमा बैंकहरु खुद आम्दानी ६ प्रतिशतले गिरावट
काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासमा बाणिज्य बैंकहरुको खुद आम्दानीमा गिरावट आएको छ । पहिलो त्रैमासमा २० बाणिज्य बैंकको खुद व्याज आम्दानी छ प्रतिशतले घटेको छ । बाणिज्य बैंकहरुले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्त...