कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुद्वारा सर्वोच्चमा रिट
काठमाडौँ । सरकारसँग कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा रिट हालेका छन् । निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो । कोरोना बिमाको मापदण्ड अनुसार सरकारले दिनुपर्ने...