मुक्तिनाथ कृषि कम्पनीको आईपीओ निष्काशन
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज (मंसिर ८ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले ह...