दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च हुँदा एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन
काठमाडौं, असोज २। चालू आर्थिक वर्ष २०८०,८१ को दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर भएको छ । महालेखा नियन्त्रक कार्यालयको भदौ मसान्तसम्ममा सरकारले एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको हो।सरकारले चालू...