सुन–चाँदीको भाउ बढ्यो
काठमाडौं, असोज ७ । साताको पहिलो दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य अंक बढेको छ।अघिल्लो दिन प्रतितोला च४ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितो...