हेटौँडा सिमेन्टको उत्पादन पुनःसञ्चालन
काठमाडौं, करिब दुई हप्ताअघि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन सञ्चालन भएको छ। आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले बताएएको छ।बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पाद...