राष्ट्र बैंकले १३ अर्ब को विकास ऋणपत्र निष्कासन गर्दै
काठमाडौं, नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ग’ बोलकबोल प्रक्रियामार्फत् निष्कासन गर्न लागिएको राष्ट्र बैंकले बताएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था,...