सेयर बजारमा केही अंकले वृद्धि
काठमाडौं, असोज ९।तेस्रो दिनमा भने सेयर बजार परिसूचक नेप्से १८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०२२ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १ अर्ब ५६ करोडको कारोबार भएकोमा आज २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ...