नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशतले सुधार हुनेः विश्व बैंक
काठमाडौं,आर्थिक वर्ष २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने अन्तर्राष्ट्रिय वित्तीय संस्था विश्व बैंकको प्रक्षेपणमा देखिएको छ। मंगलबार सार्वजनिक भएको नेपाल विकास अपडेट निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापनाु ले आव २०२५ सम्ममा नेप...