नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सेवा एक कार्यक्रम आयोजना
काठमाडौं, असोज ८। नेपाल बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा एक कार्यक्रम आयोजना सुरु गरेको छ। सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्...