राष्ट्रिय सहकारी महासंघ निर्वाचनः अध्यक्षमा ओमदेवी मल्लसहित सम्पूर्ण पदाधिकारी एमाले
काठमाडौँ । शनिवार राजधानीमा सम्पन्न सहकारी क्षेत्रको छाता सङ्गठन राष्ट्रिय सहकारी महासङ्घको निर्वाचनले नेकपा एमालेका नेतृ समेत रहेकी ओमदेवी मल्लको नेतृत्वमा महासङ्घको नयाँ सञ्चालक समिति चयन गरेको छ । महासङ्घको ३१ औं साधारण सभाले राजनीतिक पार्टी निकट...