नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु
काठमाडौँ । सोमबारदेखि निर्माण ठप्प रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु हुने भएको छ । आयोजना र अवरोध गर्ने स्थानीयबीच मंगलबार सडक विभागमा भएको वार्तापछि निर्माणको काम अघि बढाउने सहमति भएको हो । धादिङको सिस्नेखोलातर्फ निर्माणाधीन...